एमाले प्रवेश गर्नेहरुले किन गरेँ भन्नुपर्दैनःओली

सहयात्रा टिभी

काठमाडौं । चैत ९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरुले पछुताउनुनपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउँदै ओलीले एमाले आउनेहरुले पछुताउनुनपर्ने बताएका हुन् ।

 

प्रकाशित : 23 March, 2022

प्रतिक्रिया दिनुहोस्