असिनाले नष्ट गरेको बाली

काठमाडौं। चैत २८, म्याग्दीको बेनी रघुगङ्गा गाउँपालिका ४ दग्नाममा शनिबार र आइतबार दिउँसो परेको असिनाले नष्ट गरेको मकैबाली ।
भीषण वर्षासहितको असिनाले यहाँ लगाइएको हिउँदैबालीमा क्षति पुर्याएको छ ।

प्रकाशित : 11 April, 2022