केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माधव नेपालको गृहनगरमा भएन गठबन्धन

सहयात्रा टिभी

काठमाडौं। वैशाख १३, स्थानीय तह निर्वाचनको लागि सोमबार अन्तिम दिन ठूला दलहरुले शक्ति प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गराएका छन् ।

बाजागाजा, लोण्डा नाच, गाडीको लावालस्करसहित जुलुस निकालेर दलहरु उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

प्रकाशित : 26 April, 2022

प्रतिक्रिया दिनुहोस्