केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दैनिक कोरोना संक्रमित एकल अंकमा सीमित

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ २, पछिल्ला चार दिनयता नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एकल अंकमा सीमित छ ।

पछिल्लो २४ घण्टामा देशभर सातजनामा संक्रमण पुष्टि भएको छ । दुई हजार १८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १४२ छ ।

प्रकाशित : 16 May, 2022

प्रतिक्रिया दिनुहोस्