हर्कराज राईले आफूलाई सम्मान समारोहमा सहभागी बन्ने रुची नभएको बताए
सहयात्रा टिभी
काठमाण्डौ । ज्येष्ठ ११, धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राईले जनता तथा संघसंस्थाहरूले पनि आफ्नो भावना र चाहनाको ख्याल गर्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन् मलाई सम्मान समारोहमा सहभागी बन्ने खास रुची छैन ।

हर्कराज राईले विभिन्न सामाजिक समस्याहरूबारे आवाज उठाउँदै आएका उनी यसपटकको स्थानीय तहको निर्वाचनमा फराकिलो मतान्तरका साथ जितेका छन् ।


