एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध

काठमाडौँ । जेठ १९, बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ।
बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम माथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए।