केपी ओली प्रचण्ड माधव नेपाल एमाले


थुपारिएका निर्माण हटाउँदै निर्माण व्यवसायी

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, वर्षौंदेखि व्यक्तिगत प्रयोजनमा आएको कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा रहेको सिटी बसपार्कमा थुपारिएका निर्माण सामग्री हटाउँदै निर्माण व्यवसायी  नगरपालिकाले सात दिनभित्र सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि सार्वजनिकस्थलहरु खाली हुन थालेका छन् ।

 

प्रकाशित : 8 June, 2022

प्रतिक्रिया दिनुहोस्