मिटरब्याजीहरुमाथि कारबाही गर्न नेता पोखरेलको माग
सहयात्रा टिभी
काठमाडौँ । जेठ २७, नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मिटरब्याजी माथि कारबाही हुनु पर्ने माग गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभामा बोल्दै उनीले महोत्तरी, सर्लाही, सप्तरी लगायतको जिल्लामा मिटरब्याजीबाट भएको सर्वसाधारण प्रताडित भएको घटना उठाउँदै कारबाहीको माग गरेका हुन्।


