आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । असार ३, सचिवालयका महासचिव भरतराज गौतमका अनुसार आज गृहमन्त्री खाँणले “सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९” प्रस्तुत गर्नेछन्।
गृहमन्त्री बालकृष्ण खाँणले आजको प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने भएका छन्।
प्रतिनिधि सभाको एघारौं अधिवेशनको २६औं बैठक आज दिउँसो १ बजे बस्नेछ।