वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु

सहयात्रा टिभी

काठमाडौँ । असार १०, वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु भएको छ । शुक्रबार वीरगञ्जमा महानगरपालिकाको नगरसभा सुरु भएको हो ।

नगरसभामा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का वडासदस्य कृष्ण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ ।

यादवको दुर्घटनामा परि निधन भएको थियो ।सभामा अहिले नगरसभा सदस्यहरुले बोल्ने क्रम जारी छ ।

 

 

प्रकाशित : 24 June, 2022

प्रतिक्रिया दिनुहोस्