केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन्दर मुस्ताङ

सहयात्रा टिभी

काठमाडौँ । असार १२, मुस्ताङ हिमशृङ्खलाभन्दा उत्तरपट्टि अवस्थित हिमालपारिको जिल्ला हो ।

धौलागिरि र नीलगिरि दुई अग्ला हिमशिखरहरुको बीचमा अवस्थित यो जिल्ला कागवेनी, मुक्तिनाथ मन्दिर, दामोदरकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीहरुको पावन भूमि, पवित्र कृष्णगण्डकी प्रवाहित हुने प्रकृतिको अनुपम दृश्य भएको, पर्यटनका लागि मनमोहक एवं सुन्दर रहेको छ ।

उपल्लो मुस्ताङलाई लोमान्थाङ पनि भनिन्छ । लोमान्थाङमा विशाल मैदानको बीच भागमा बाक्लो पर्खालले घेरिएको बस्ती छ । बस्तीभित्र विशाल ढोकामार्फत छिर्न सकिन्छ ।

 

प्रकाशित : 26 June, 2022

प्रतिक्रिया दिनुहोस्