केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतका लोकप्रिय कलाकार ब्रह्मानन्दम नेपाली फिल्ममा

सहयात्रा टिभी

काठमाडौँ । असार १५, अभिनेत्री नीता ढुंगाना तथा अभिनेतारज्योतिष हरिहर अधिकारीले निर्माण तथा अभिनय गर्ने नयाँ नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार ब्रह्मानन्दमले अभिनय गर्ने भएका छन् ।

चन्द्र पन्तले निर्देशन गर्ने यो फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमलाई अनुबन्ध गरिएको जानकारी मंगलबार निर्माण पक्षले दिएको छ ।

 

 

प्रकाशित : 29 June, 2022

प्रतिक्रिया दिनुहोस्