केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज मानो रोपेर मुरी फलाउने दिन

सहयात्रा टिभी

काठमाडौँ । असार १५, आज असार पन्ध्र अर्थात धान दिवस । मानो रोपेर मुरी फलाउने दिन हो ।

आज सबैले दही, चिउरा र आँप खाएर असार पन्ध्र मनाएका छन्। आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाईने गरिएको छ ।

आज खेतमा धान रोपिन्छ । देशभरि नै आज धान रोपेर दिवस मनाईएको छ ।  नेपालमा २०६२ सालदेखि धान दिवस मनाउँदै आईएको छ ।

प्रकाशित : 29 June, 2022

प्रतिक्रिया दिनुहोस्