केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । असार १७, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ।

आज बिहान प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए।

भेटको समन्वय गरेका गायक चेतन सापकोटाले दुई जनाबीच समसामयिक विषयमा छलफल भएको थियो।

प्रचण्ड र हमालबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको थियो।

प्रकाशित : 1 July, 2022

प्रतिक्रिया दिनुहोस्