केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रानी र बलको गीत म डुब्दै गएँु

सहयात्रा टिभी

काठमाडौँ । असार १८, गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ ।

गीतमा हरि उप्रेतीको शब्द, विकास चौधरीको संगीत र एरेञ्ज छ । गीतमा गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् । सुनिल श्रेष्ठ प्रोडक्सन मेनेजर रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, माधव बेलबासीको सम्पादन र कलर तथा प्रहिल कार्कीको निर्देशन छ ।

प्रकाशित : 2 July, 2022

प्रतिक्रिया दिनुहोस्