एलिजाबेथको मृत्यु पछि बेलायतको राष्ट्र गान परिवर्तन हुने

सहयात्रा टिभी

एजेन्सि । भदाै २४, बेलायती महारानी एलिजाबेथ द्वितीयको मृत्यु पछि बेलायत धेरै कुराहरुको परिवर्तनहरूमा अभ्यस्त रहेको छ | एलिजाबेथको मृत्यु पछि बेलायत अब आफ्नो राष्ट्र गान परिवर्तन गर्नुपर्ने मोडमा पुगेको छ |

पहिलो पटक १७४५ मा लन्डनमा “गॉड सेभ द किंग” नामक गितलाई लन्डनमा सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो |

अब जब राजा चार्ल्स III को शासन सुरु भएको छ |

बिहीबार उनको मृत्युको घोषणा गरिसकेपछि, बकिंघम प्यालेस बाहिर केही उभिनेहरूले नयाँ संस्करणको राष्ट्र गान गाए, सीएनएन रिपोर्टरका अनुसार।

यस्तो रहेको छ राष्ट्र गान :

God save our gracious King!

Long live our noble King!

God save the King!

Send him victorious,

Happy and glorious,

Long to reign over us,

God save the King

Thy choicest gifts in store

On him be pleased to pour,

Long may he reign

May he defend our laws,

And ever give us cause,

To sing with heart and voice,

God save the King

प्रकाशित : 9 September, 2022

प्रतिक्रिया दिनुहोस्