रामराजाप्रसाद सिंहको १० औं स्मृतिसभा मनाइँदै

सहयात्रा टिभी

काठमाडाै । भदाै २७, गणतन्त्रवादी नेता स्वर्गीय रामराजाप्रसाद सिंहको १० औं स्मृति सभा मनाइँदै छ । रामराजाप्रसाद सिंह प्रतिष्ठानको आयोजनामा सोमबार काठमाडौंको लैनचौर बैंक्वेटमा स्मृतिसभा मनाउन लागिएको हो ।

प्रतिष्ठानका अध्यक्ष डा. मनोज कुमार सिंहका अनुसार सोमबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रममा चियापान र खानाको व्यवस्था छ । ०६९ भदौ २७ गते ७७ वर्षको उम्मेदवार सिंहको निधन भएको थियो ।

 

प्रकाशित : 12 September, 2022

प्रतिक्रिया दिनुहोस्