अर्जेन्टिनाविरुद्धको खेलमा साउदी अरेवियाले लियो अग्रता

काठमाडौँ । मंसिर ६, विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २–१ गोलको अग्रता लिएको जानकारी प्राप्त भएको छ ।
साउदी अरेबियाका लागि खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् । यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले बराबरी गोल फर्काएका थिए ।