केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पछिल्लो एक दिनमा १० जनामा कोरोना सङ्क्रमण

सहयात्रा टिभी

काठमाडौं । मंसिर ९, पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । थप २८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय २७ जनामा झरेको छ ।

पीसीआर र एन्टीजेन गरी एक हजार ३८१ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित : 25 November, 2022

प्रतिक्रिया दिनुहोस्