केपी ओली प्रचण्ड माधव नेपाल एमाले


करेन्ट लागेर एकजनाको मृत्यु

सहयात्रा टिभी

दाङ । मंसिर १०, तुलसीपुरको मलवारमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा ५० वर्षीय सुरेश डाँगीको आज दिउँसो साढे २ बजे स्थानीय मलवारे कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित : 26 November, 2022

प्रतिक्रिया दिनुहोस्