फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई

२१ बैशाख, सरकारले काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फास्ट ट्य्राक निर्माणको जिम्मा सेनालाई दिएको हो ।

प्रकाशित : 4 May, 2017