यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना
            सहयात्रा टिभी
		काठमाडौं । माघ १, काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ ।

यति एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


