केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सातदोबाटो र मच्छिन्द्र बिच केपी ओली कप फुटबलको फाइनल

सहयात्रा टिभी

काठमाडौं । फागुन १६, केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल खेलमा आज सातदोबाटो र मच्छिन्द्र खेल्दै छन् ।

खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । खेलको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन् ।

 

प्रकाशित : 1 March, 2023

प्रतिक्रिया दिनुहोस्