जर्मनीको ह्याम्बर्गमा गोली चल्यो ६ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । फागुन २६, जर्मनीको ह्याम्बर्गमा एक व्यक्तिले चलाएको गोलीवाट कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चल्दा ६ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यो घटनाको उद्देश्य अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 10 March, 2023

प्रतिक्रिया दिनुहोस्