केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लाओसबिरुद्ध खेलमा सनिस श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गर्ने

सहयात्रा टिभी

काठमाडौं । चैत ८, प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा लाओसबिरुद्ध आज  फुटबलर सनिस श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गर्ने भएका छन् ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा लाओसबिरुद्ध आज बुधबार ६ बजे हुने उदघाटन खेलमा उनी पहिलो रोजाइमै मैदान उत्रिन लागेका छन् ।

नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले अञ्जन विष्टलाई बेन्चमा राखेका छन् भने भरत खवास पहिलो रोजाईमा परेका छन् ।

प्रकाशित : 22 March, 2023

प्रतिक्रिया दिनुहोस्