प्रि-ओपन सेसनमा नेप्से घट्यो

सहयात्रा टिभी

काठमाडौं । बकैशाख ५, प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २ अंकले घटेर १९०५.९६ विन्दुमा आएको छ । यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित : 18 April, 2023

प्रतिक्रिया दिनुहोस्