आज सुन चाँदीको मुल्य बढ्यो

काठमाडौं । बैशाख ६, सुन चाँदीको मुल्य आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक लाख १० हजार तीन सय रुपैयाँले बढेको हो ।
हिजो तोलाको एक लाख १० हजार रुपैयाँ थियो । हिजोको भन्दा ३ सय रुपैयाँले बढेको हो ।
यस्तै, आज चाँदीको पनि मुल्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजोको भन्दा ३ सय रुपैयाँले बढेको हो ।