नेप्से आज ४ अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौँ । बैशाख १९, शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २६ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४१ विन्दुमा झरेको छ ।
आज होटल, बीमा, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।