टोपबहादुरका छोरालाई अदालतमा पेस गरिँदै

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २१, बुटवलबाट पक्राउ परेका नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिपलाई अदालतमा पेस गरिने भएको छ ।

रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना समातिएका छन् । पूर्व गृह सचिवसमेत रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेले हिजो मात्र आत्मसमर्पण गरेका थिए ।

प्रकाशित : 4 May, 2023

प्रतिक्रिया दिनुहोस्