मदन भण्डारी स्मृती दिवस : बल्खुमा एमालेको कार्यक्रम (फोटो फिचर)

काठमाडौँ । जेठ ३, नेकपा एमालेले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा आज मदन नगर, बल्खुमा विशेष कार्यक्रम गरेको छ ।
सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन्।