महिलाको पाठेघरको मुखको क्यान्सरको निसुल्क उपचार गरीने

काठमाडौँ । जेठ ५, सरकारेले महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सरको निसुल्क उपचार गरीने निति तथा कार्यक्रम ल्याउने घोषण गरेको छ ।
महिलाहरुको पाठेघरको क्यानसरको उपचारमा पहिलो तहकै उपाचार देखि गाउ वडामा सेवा पुर्याई महिला स्वस्थ कार्यक्रमलाई कार्यन्वयन गर्दै लगीने जनाएको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो ।