प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढ्यो

काठमाडौँ । जेठ ८, प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढेको छ । यससँगै सूचक १८८३.४४ विन्दुमा आएको छ ।
१ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।