आज चाँदीको मूल्य बढे पनि सुनको घट्यो

काठमाडौँ । जेठ १४, आज आइतबार चाँदीको मूल्य बढे पनि सुनको मूल्य घटेको जनाएको छ ।
जुन अघिल्लो कारोबार दिन १३ जेठको तुलनामा सुनको मूल्य घटेको हो भने चाँदीको मूल्य बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर सुनको मूल्य एक लाख ८ हजार १ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर तोलामा १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
ज तेजावी सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।