केपी ओली प्रचण्ड माधव नेपाल एमाले


 दोस्रो टी-२० मा  मलेसियाविरुद्ध नेपालको सहज जित

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६,  टी-२० खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गरेको छ ।

पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपालले दोस्रो खेलमा संयमित प्रदर्शन गरेको हो ।

नेपालले पहिलो खेल ५ विकेटले गुमाएको थियो । योसँगै शृंखला बराबरीको अवस्थामा पुगेको छ ।

यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

 

प्रकाशित : 30 May, 2023

प्रतिक्रिया दिनुहोस्