केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्यमा बिहीबार पनि वृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, सुनको मूल्यमा बिहीबार पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।

बिहीबार तेजावी सुन एक लाख ११ हजार ४५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

प्रकाशित : 1 June, 2023

प्रतिक्रिया दिनुहोस्