केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज बढ्यो शेयर बजार

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, लगातार उच्च अङ्कले घटेको शेयर बजार आज भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ५४ अङ्कले बढेर १ हजार ८ सय ६६ दशमलव ३४ बिन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा होटल, बीमा र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

 

प्रकाशित : 1 June, 2023

प्रतिक्रिया दिनुहोस्