गठबन्धनमा एमालेसँगको असमझदारी स्वाभाविक हो : सभापति देउवा
काठमाडौं । असार १३, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले)सँग बेलाबखत देखिने असमझदारीलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । शुक्रबार भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले एमाले
27 June, 2025