Tag: आज चैते दशैँ

आज चैते दशैँ, नवदुर्गा भवानीको पूजा गरी मनाइँदै

काठमाडौं । वैशाख ७, नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैं पर्व मनाइँदैछ ।