चितवनको माडी नगरपालिकामा माओवादीका ढकाल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
चितवन । चितवनको माडी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल विजयी भएका छन् । उनले ३८७३ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेमप्रसाद महतोले ३८२९ मत ल्याए । उपप्रमुखमा नेकपा एमालेकी ताराकुमारी महतो निर्वाचित भएकी छिन् । उनले ४६९० मत ल्याइन ्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सरिता महतोले ३८०४ मत ल्याइन् ।