केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

सहयात्रा टिभी

सुनसरी । सुनसरीको इनरुवा–९ बबियामा  ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बबिया–९ बस्ने सजार खाँ रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । स्थानीय सरुख खाँ गम्भीर घाइते भएका छन् । बबिया शुक्रबारे हाटबाट सत्तैरझोरा जाँदै गरेको को २ त २७६८ नंको ट्र्याक्टर अनियन्त्रित भई होली पुलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही घटनामा परी गम्भीर घाइते भएका सरुखको ढाड र खुट्टामा गहिरो चोट लागेको छ ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्