कांग्रेस नेता मार्शलको निधन

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवमा पूर्व सांसद मार्सलजुलुम शाक्यको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । लामो समयदेखि निमोनियाबाट ग्रसित शाक्य केही सातादेखि ग्राण्डीमा उपचाररत थिए ।सन् १९४० मा काठमाडौंमा जन्मिएका शाक्य लामो समय प्रजातान्त्रिक आन्दोलनमा होमिएका समेत होमिएका थिए ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्