खुलेआम बेश्यावृति गर्छिन यी स्टार, भन्छिन सुन्दर पुरुष देख्नै हुन्न

सहयात्रा टिभी

एजेन्सी । कोही बाध्यताले बेश्वावृत्ति गर्छन्, कोही परिवन्धले । यो सुन्दा तपाईलाइ अचम्म लाग्न सक्छ वेश्यावृत्ती गर्ने पनि शौख हुन्छ । सर्वियामा यस्तै एक टीभी स्टार युवती आफू खुलेआम वेश्वावृत्तिमा लागेको बताउँछिन ।
टीभी स्टार सेनाडा नुर्किक हेर्नमा पनि बहुत सुन्दर र कामुकछिन । 

२४ बर्षीया सेनाडाले आफू कामबाट खाली भएपछि फुर्सदको समयमा वेश्यावृत्ति गर्ने बताएपछि त्यहाँ सनसनी मच्चिएको छ । आफूले सुन्दर, बलिष्ठ र आकर्षक पुरुषसंग मात्र सम्बन्ध राख्ने गरेको उनले बताइन ।
एनले हाई प्रोफाइल राजनीतिज्ञ आफना नियमित ग्राहक भएको जानकारी पनि दिइन । सर्वियामा बेश्यावृतिको काम गैरकानुनी मानिन्छ । तर, सेरानालाई यसको केही फरक परेको छैन । हाईप्रोफाइल राजनीतिज्ञ नै व्याय फ्रेन्ड भएकाले समस्या नभएको उनी बताउँछिन ।
सेनाडाले आफुले हाईप्रोफाइल र धनी मानिससँग मात्र सम्बन्ध राख्ने गरेका स्पष्ट पारिन ।
उनले केही केटीले धनी र राम्रो मान्छेसँग सम्बन्ध राख्न चाहने गरेको तर त्यो सपना पुरा नहुने गरेको पनि अनुभव सुनाइन् । आफ्ना ग्राहकबाट महंगा उपहार पनि मिल्ने गरेको उनले बताइन् । आफनो कामबाट घरमा कसैलाइ पनि आपत्ती नभएको र यसरी नै धेरै पैसा कमाउने आफनो इच्छा रहेको उनको भनाइ छ ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्