अनियन्त्रित माइक्रोको ठक्करवाट जोरपाटीमा तीन जना घाइते
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रोको ठक्करवाट ३ पैदलयात्री घाईते भएका छन् । घाईते ३ मध्ये १ जनाको अवस्था भने गम्भीर छ । अनियन्त्रित रुपमा आएको बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो र त्यस लगत्तै पैदलयात्रीलाई ठक्कर दिएको जोरपाटी प्रहरीले जनाएको छ । माइक्रो बस प्रहरीको निणन्त्रणमा छ भने चालक फरार छन् ।