विद्यार्थीले होईन शिक्षकले विद्यार्थीको पाउ छुन्छन्
सहयात्रा टिभी
एजेन्सी । गुरुको पाउ छुनु हाम्रो हिन्दु संस्कार नै हो । तर यहां फरक देखिएको छ । भारतमा एक स्कुलमा विद्यार्थीले होईन कि शिक्षकले विद्यार्थीको पाउ छुन्छन् । मुम्बइस्थित एक स्कुलमा हरेक बिहान शिक्षकले विद्यार्थीको पाउ छुन्छन् । यो परम्परा यस स्कुलले नै वनाएको हो ।
शिक्षकले विद्यार्थीको पाउ छुने प्रचलन सुरु गर्नाले विद्यार्थीहरुमा शिक्षकप्रति आदर बढ्ने विश्वासका साथ उक्त प्रथा सुरु गरिएको सो स्कुलले जनाएको छ ।