केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संस्कृत साहित्यका प्रखर विद्वान् आचार्य खेमराज केशवशरणको निधन

सहयात्रा टिभी

काठमाडौं । संस्कृत साहित्यका प्रखर विद्वान् तथा सनातन धर्म प्रचारप्रसारमा संलग्न आचार्य खेमराज केशवशरणको आज निधन भएको छ । ८० वर्षको उमेरमा आचार्यको गएराति निधन भएको हो ।

संस्कृत साहित्य र हिन्दु धर्मको प्रचारप्रसार तथा विकासमा सक्रिय रुपमा गीत तथा भजन रचना, रेडियो कार्यक्रम सञ्चालन, प्रवचन र पुस्तक लेखन एवं लामो समय रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालनका रुपमा चिरपरिचत आचार्यको उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित : 3 August, 2017

प्रतिक्रिया दिनुहोस्