केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अवैध सुनसहित चारजना पक्राउ

सहयात्रा टिभी

धनुषा । जनकपुरमा एक किलो सुनसहित चारजना पक्राउ परेका छन् । बुधबार राति जनकपुरको रामानन्दचोकमा सुनसहित बसमा सवार चारजनालाई सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका चारैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखीएको जनाईएको छ ।

 

प्रकाशित : 31 August, 2017

प्रतिक्रिया दिनुहोस्