केपी ओली प्रचण्ड माधव नेपाल एमाले


८० लाख २० हजार भारतीय नोटसहित बनस्थलीमा दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । बनस्थलीबाट ८० लाख २० हजार भारतीय नोटसहित दुई जना पक्राउ परेका छन् । भाारतीय एक हजार र पाँच सय पुरानो नोट लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले ८० लाख २० हजार भारतीय नोट सहित दुई जनालाई पक्राउ गरेको स्वयम्भू महानगरीय प्रहरी वृतले जनाएको छ ।
पक्राउ पर्नेमा एकजना महिला र एक पुरुष छन् । उनीहरुले नक्कली नोटको कारोबार गर्न लागिएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 3 September, 2017

प्रतिक्रिया दिनुहोस्