केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकाको लस एन्जलसमा भीषण आगलागी, इतिहासकै सबैभन्दा ठूलो आगलागी

सहयात्रा टिभी

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकै रहेको जंगलमा भीषण आगलागी भएको छ । सो जंगलमा इतिहासकै सबैभन्दा भीषण आगलागी भएको हो । आगलागीपछि लस एन्जलसमाा आपतकालिन अवस्था घोषणा गरिएको छ । आगलागीवाट तीनवटा घर जलेका छन् । यस्तै त्यसक्षेत्रको मुख्य बाटो द २१० फ्रिवे पनि बन्द गरिएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताईएको छ ।

प्रकाशित : 4 September, 2017

प्रतिक्रिया दिनुहोस्