केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रामेछापमा बस दुर्घटना हुदां ३ को मृत्यु, २० घाइते

सहयात्रा टिभी

चरीकोट । रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु गएको छ भने २० जना घाइते भएका छन् । मृत्यु हुनेहरुमामा रामेछाप नगरपालिका(८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका(६ की २५ बर्षीया उमा बस्नेत र बालकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।
रामेछापवाट काठमाण्डौ का लागि छुटेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस सडकबाट करीब ३० मिटर तल खसेको हो ।

प्रकाशित : 22 September, 2017

प्रतिक्रिया दिनुहोस्