केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुनर्निर्माण प्राधिकरणको सीईओमा भुषाल नियुक्त

सहयात्रा टिभी

काठमाडौं । सरकारले आज पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ) मा पूर्वसचिव युवराज भुसाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेसंगै भुसाललाई सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत हुन् ।

प्रकाशित : 23 October, 2017

प्रतिक्रिया दिनुहोस्